Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अभियन्ता पुण्य गौतममाथि रड प्रहार

अभियन्ता पुण्य गौतममाथि रड प्रहार

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । सामाजिक अभियन्ता पुण्य गौतममाथि रड प्रहार भएको छ ।

हिजो राति सवा ९ बजे जोरपाटीमा आफ्नै घरनजिकै गौतममाथि सांघातिक आक्रमण भएको हो ।

अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको प्रहरीले जनाएको छ ।

घाइते गौतमलाई नेपाल मेडिकल कलेजको आइसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077