Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका र जमरा

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका र जमरा

शनिवार , आश्विन २६, २०८१

काठमाडौं । विजयदशमीका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइएका छन्।

पुर्वराजा शाहले निर्मल निवासमा दिउँसो ४ बजेपछि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन्।

पूर्वराजाको हातबाट नायिका मनिषा कोइराला र नीति शाहले पनि टीका र जमरा लगाएकी छिन्।

दशैंको मुख्‍यदिन आज मान्यजनको हातबाट शुभसाइतमा टीका गाएका छन्।

नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077