Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र शाहले भने - भुटान भ्रमण निजी थियो

पूर्वराजा ज्ञानेन्द्र शाहले भने - भुटान भ्रमण निजी थियो

शनिवार , आश्विन २६, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण निजी रहेको बताएका छन् ।

निर्मलनिवासमा शनिबार सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

केही दिनअघि मात्र आफू भुटान गएको र उक्त भ्रमण निजी रहेको उनले उल्लेख गरे । भुटान भ्रमणका बारेमा सबैको चासो र जिज्ञासा रहेको उनले बताए ।

भुटान भ्रमणका क्रममा आफूलाई गरेको सम्मानलाई सबै नेपालीलाई गरिएको आदरका रूपमा लिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077