Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

लुम्बिनी प्रदेशका डिआइजी कडायतलाई प्रहरी ब्याटन

लुम्बिनी प्रदेशका डिआइजी कडायतलाई प्रहरी ब्याटन

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । यो वर्षको प्रहरी ब्याटन पुरस्कार लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी कुबेर कडायतले प्राप्त गरेका छन् ।

६९ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ब्याटन प्रदान गरेका हुन् ।

एआइजी सुदीप गिरी नेतृत्वको टोलीले लुम्बिनी प्रदेशलाई उत्कृष्ट रहेको सिफारिस गरेको आरोपमा उनी पुरस्कृत भएका हुन् ।

त्यस्तै, अवकाशप्राप्त प्रहरी उपरीक्षक चिन्तबहादुर बस्नेतलाई यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077