Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रास्वपाको अनुशासन आयोगका उपप्रमुखले दिए पदबाट राजीनामा

रास्वपाको अनुशासन आयोगका उपप्रमुखले दिए पदबाट राजीनामा

बिहिवार , कार्तिक १, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन्।

उपप्रमुख न्यौपानेले दशैंअघि नै पदबाट राजीनामा दिएका हुन् ।

न्यौपाने राजीनामा दशैं अगाडि नै बुझाएको र स्वीकृत भएको रास्वपा स्रोतले बतायो।

पार्टीमा सक्रिय राजनीति गर्न भन्दै न्यौपानेले राजीनामा दिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077