Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

विपक्षी दलहरूको बैठक लोत्से हलमा

विपक्षी दलहरूको बैठक लोत्से हलमा

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । विपक्षी दलका नेताहरुको बैठक संसद भवन लोत्से हलमा सुरु भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को आह्वानमा विपक्षी दलहरू छलफलमा जुटेका हुन्।

बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ ।

बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, शक्ति बस्नेत सहभागी छन् ।

यस्तै रास्वपा सभापति रवि लामिछानेसहित पार्टीका नेताहरु बैठकमा छन्।

यस्तै सत्तापक्षका महन्थ ठाकुर पनि बैठकमा सहभागी छन् ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077