Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार साँझ बैठक सुरु भएको हो।

बैठकमा टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077