Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रवि लामिछाने पक्राउ परेपछि रास्वपाका नेताहरु जुटे छलफलमा

रवि लामिछाने पक्राउ परेपछि रास्वपाका नेताहरु जुटे छलफलमा

शनिवार , कार्तिक ३, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि नेताहरु छलफलमा जुटेका छन् ।

सभापतिलामिछाने सहकारी प्रकरणमा पक्राउ परेसँगै पोखरा आएका रास्वपा नेताहरु छलफलमा जुटेका हुन् ।

छलफलमा उपसभापतिद्वय डा.स्वर्णिम वाग्ले, डीपी अर्याल तोसिमा कार्की, दीपक बोहरा, शिव नेपाली, हरि ढकाल, बिनितालगायत केन्द्रीय सदस्य सहभागी रहेका छन् ।

अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बसेको रास्वपाले जनाएको छ । रास्वपाले आज ११ बजे पोखरा चिप्लेढुंगामा विरोध प्रदर्शन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077