Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एमालेको सचिवालय बैठक आइतबार बस्ने

एमालेको सचिवालय बैठक आइतबार बस्ने

शनिवार , कार्तिक ३, २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा साँझ ५ बजे बस्ने तय भएको हो ।

यसअघिको बैठकले जग्गा दान लिने निर्णय गरेको थियो। भवनको शिलान्यास समेत भइसकेको छ ।

अहिले विवादमा आएकाले पार्टीको समान धारणा बनाउने र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077