Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपराष्ट्रपति यादव अस्पताल भर्ना, आज शल्यक्रिया गरिने

उपराष्ट्रपति यादव अस्पताल भर्ना, आज शल्यक्रिया गरिने

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ अस्पताल भर्ना भएको बताइएको छ । उपराष्ट्रपति यादवको आज शल्यक्रिया गरिने छ ।

उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077