Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सरकार परिवर्तन हुँदैन, हल्ला निरर्थक र भ्रमपूर्ण : गृहमन्त्री लेखक

सरकार परिवर्तन हुँदैन, हल्ला निरर्थक र भ्रमपूर्ण : गृहमन्त्री लेखक

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार बदलिने कुरा निरर्थक र भ्रमपूर्ण हल्ला भएको दाबी गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै यस्तो दाबी गरेका हुन् ।

उनले यस प्रकारको हल्लाका पछाडि कुनै तर्क र अर्थ नभएको बताए ।

उनले वर्तमान सरकार बहुमतका साथ अगाडि बढिरहेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077