Jun 21 2026 | २०८३, आषाढ ७ गते
21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३
आइतवार , कार्तिक ११, २०८१
Shares
काठमाडौं । संघीय संसद्अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान साढे ११ बजे बस्न बस्न लागेको हो ।
बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By