Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

टिकापुरमा ३८ वर्षपछि आयो विमान !

टिकापुरमा ३८ वर्षपछि आयो विमान !

सोमवार , कार्तिक १२, २०८१

कैलाली । कैलालीको टिकापुरमा सोमबार विमान परीक्षण उडान गरिएको छ ।

टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको हो ।

सोमबार टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको तारा एयरको विमान परीक्षण उडान गरिएको बताइएको छ ।

संस्कृती पर्यटन तथा नागरिक उड्यनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहार लगत्तै नियमित विमान सञ्चालन गरिने बताए । उनका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077