Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत समूह र सरकारबीच सहमति

निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत समूह र सरकारबीच सहमति

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । नेपालगन्जकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत समूह र सरकारबिच ३ बुँदे सहमति भएको छ ।

मंगलबार आन्दोलनरत समूह र सरकारबिच ३ बुँदे सहमति भएको हो ।

गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षको तर्फबाट रुबी खानले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

योसँगै खानसहितका महिलाहरूले गरेको आन्दोलन स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077