Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राष्ट्रपति पौडेलको अजरबैजान भ्रमण स्वीकृत

राष्ट्रपति पौडेलको अजरबैजान भ्रमण स्वीकृत

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण स्वीकृत भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हो ।

राष्ट्रपति पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औं सम्मेलनमा भाग लिन अजरबैजान जान लागेको बताइएको छ ।

उनी २५ कात्तिकमा त्यसतर्फ प्रस्थान गर्नेछन् भने ३० कात्तिकमा स्वदेश फर्किने गरी भ्रमण स्वीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077