Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण

कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण

आइतवार , कार्तिक १८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन्।

सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाएका हुन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077