Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

के आयो प्रधानमन्त्री ओलीको रगत जाँचको रिपोर्ट ?

के आयो प्रधानमन्त्री ओलीको रगत जाँचको रिपोर्ट ?

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको रगत जाँचको रिपोर्ट आएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार डेंगु संक्रमणको आशंकामा रगत जाँच गर्दा रिपोर्टमा संक्रमण नदेखिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि हाल बालुवाटारस्थित सरकारी निवासमै आरामरत रहेका छन् ।

सोमबार बेलुकीदेखि ज्वरो आएपछि ओली चिकित्सकको निगरानीमा छन् । ज्वरोका कारण हाल प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेक अरू भेटघाट रोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077