Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अमेरिकी राष्ट्रपति चुनाव : ह्यारिसलाई पछि पार्दै ट्रम्पको अग्रता

अमेरिकी राष्ट्रपति चुनाव : ह्यारिसलाई पछि पार्दै ट्रम्पको अग्रता

बुधवार , कार्तिक २१, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्पले इन्डियाना र केन्टुकी राज्यमा जितेका छन् । बीबीसीका अनुसार ट्रम्पले कुल १९ इलेक्ट्रोरल भोट जितेका हुन् ।

त्यस्तै कमला ह्यारिसले भेरमोन्ट राज्यमा जितेर ३ इलेक्टोरल भोट जितेकी छन् । केहि राज्यमा मतदान भइरहेको छ भने केहि राज्यमा मतगणना शुरु भएको बताइएको छ ।

मतगणना गर्ने विधि राज्य अनुसार फरक फरक रहेका छन्, साथै प्रयोग गरिने उपकरण पनि फरक रहेको बताइएको छ ।

राष्ट्रपतिको निर्वाचन जित्नका लागि उम्मेदवारले कुल ५३८ मध्ये २७० इलेक्टोरल भोटको बहुमत प्राप्त गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077