Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

उपनिर्वाचनका उम्मेदवार टुंग्याउन आज रास्वपाको बैठक बस्दै

उपनिर्वाचनका उम्मेदवार टुंग्याउन आज रास्वपाको बैठक बस्दै

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न आज बैठक बस्दैछ ।

उम्मेदवार चयनबारे छलफल गर्न बुधबार साँझ केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्न लागेको हो ।

रास्वपाले यसअघि विपीनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको थियो।

तर सहकारी ठगी प्रकरणमा रास्वपाका सहमहामन्त्रीसमेत रहेका आचार्यसमेत तानिने सम्भावना रहेकाले केन्द्रीय समितिले पराजुलीलाई निर्वाचन समन्वयको जिम्मा दिएको थियो। एकभन्दा बढी आकांक्षी देखिएमा प्राइमरी इलेक्सनमार्फत् टुंग्याइने बताइएको छ ।

मंसिर १६ गते स्थानीय तहका ४४ रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077