Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पूर्वमुमाबडामहारानी शाह अस्पतालबाट डिस्चार्ज

पूर्वमुमाबडामहारानी शाह अस्पतालबाट डिस्चार्ज

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौँ । अस्पताल भर्ना भएकी पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

शुक्रबार अपराह्न उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह डिस्चार्ज हुनुअघि नर्भिक पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077