Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि बैठक बसिरहेको हो । बैठकले केही महत्वपूर्ण नियुक्ति र बढुवाको सिफारिस गर्ने तयारी गरेको छ ।

गएको बिहीबार बस्नुपर्ने मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि स्थगित भएको थियो।

सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक हुँदै आएको छ । सोमबार प्रधानमन्त्री ओली काठमाडौँ उपत्यका बाहिर जाने कार्यक्रम रहेकाले आज मन्त्रिपरिषद् बैठक बसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077