Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

लाइन काटिएका उद्योगहरूमा सोमबार १२ बजेभित्र बिजुली जोड्ने सरकारको निर्णय

लाइन काटिएका उद्योगहरूमा सोमबार १२ बजेभित्र बिजुली जोड्ने सरकारको निर्णय

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । सरकारले पैसा नतिरेर लाइन काटिएका उद्योगहरूमा सोमबार १२ बजेभित्र बिजुली जोड्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सोमबार १२ बजेभित्रमा लाइन काटिएका उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो ।

सरकारले दुई दर्जनभन्दा बढी उद्योगमा पैसा नतिरेको भन्दै बिजुलीको लाइन काटेको थियो ।

यस्तै मन्त्रिपरिषदले लाल आयोगले तयार गरेको प्रतिवेदन समेत सार्वजनिक गर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077