Jul 01 2026 | २०८३, आषाढ १७ गते
01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३
सोमवार , कार्तिक २६, २०८१
Shares
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक मध्यान्ह सवा १२ बजे बस्नेछ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By