Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदी पहिलो पटक नाइजेरियामा

भारतीय प्रधानमन्त्री मोदी पहिलो पटक नाइजेरियामा

आइतवार , मंसिर २, २०८१

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नाइजेरिया पुगेका छन् ।

राष्ट्रपति अहमद टिनुबुको निमन्त्रणामा उनी अफ्रिकी मुलुक पुगेका हुन् ।

१७ वर्षमा कुनैपनि भारतीय प्रधानमन्त्रीको यो पहिलो नाइजेरिया भ्रमण हो । प्रधानमन्त्री मोदीले आज राष्ट्रपति टिनुबुलाई भेट्ने छन् ।

उनीहरुबीच भारत–नाइजेरिया द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ । त्यसपछि मोदीले राजधानी अबुजामा भारतीय समुदायलाई सम्बोधन पनि गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077