Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चिनियाँ राष्ट्रपति सीले गरे युक्रेन युद्ध अन्त्य र गाजामा युद्धविरामको आह्वान

चिनियाँ राष्ट्रपति सीले गरे युक्रेन युद्ध अन्त्य र गाजामा युद्धविरामको आह्वान

बिहिवार , मंसिर ६, २०८१

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेन युद्ध अन्त्य गर्न अपील गर्दै गाजामा युद्धविरामको आह्वान गरेका छन् ।

ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनमा उनले शान्तिका लागि थप सहयोग र युक्रेन संकटको राजनीतिक समाधानका लागि मार्ग प्रशस्त गर्न चाहेको बताएका हुन् ।

ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले पनि जिनपिङको अपील दोहोर्‍याउँदै युक्रेनमा युद्धको अन्त्य गर्न रोडम्यापमा जोड दिए ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार, जिनपिङले गाजामा जारी युद्ध चाँडो अन्त्य गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077