Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एमाले तेह्रथुमको अध्यक्षमा ढुंगाना निर्वाचित

एमाले तेह्रथुमको अध्यक्षमा ढुंगाना निर्वाचित

शुक्रवार , मंसिर ७, २०८१

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिवप्रसाद ढुङ्गाना निर्वाचित भएका छन् । ढुङ्गगाना गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

श्रेष्ठलाई अध्यक्ष केपी शर्मा ओलीनिकटका नेताहरूले समर्थन गरेका थिए । ढुङ्गानाले २२६ मत पाए भने श्रेष्ठले २०४ मत पाएका थिए ।

उपाध्यक्षमा सन्तोष तिगेला सर्वसम्मत निर्वाचित भएका थिए । सचिवमा भने श्रेष्ठ प्यानलका तारामान मादेन निर्वाचित भएका छन् ।

खुला उपसचिवमा यादवबहादुर खापुङ र महिला उपसचिवमा तारा ढकाल निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077