Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एलन मस्कसँग कुराकानी गर्दै प्रधानमन्त्री ओली

एलन मस्कसँग कुराकानी गर्दै प्रधानमन्त्री ओली

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग कुराकानी गरेका छन् ।

शुक्रबार राति भिडिओ कलमार्फत प्रधामन्त्री ओलीले मस्कसँग कुराकानी गरेका हुन् ।

उनले अहिले आफू एलन मस्कसँग कुरा गरिरहेको जानकारी गराए ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, 'अहिले एलन मस्कसँग कुरा गरिरहेको छु ।'

मस्क विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077