Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सभापतिविहीन हुँदा समितिका काम प्रभावित

सभापतिविहीन हुँदा समितिका काम प्रभावित

शनिवार , मंसिर ८, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश सभामातहतका तीन संसदीय समितिको काममा ढिलाइ भएको छ।

अहिलेसम्म ती समितिहरूको सभापति चयन नहुँदा काम चुस्त हुन नसकेको हो ।

सार्वजनिक लेखा, अर्थ विकास र सामाजिक विकास समितिहरू लामो समयदेखि सभापतिविहीन छन्, जसकारण समितिहरूको कार्य प्रभावित गरेको छ।

समितिका सदस्यहरूले ज्येष्ठ सदस्यहरूले सभापतिको जिम्मेवारी वहन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077