Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

खर्बपति एलन मस्कलाई प्रधानमन्त्री ओलीले दिए नेपाल भ्रमणको निम्तो

खर्बपति एलन मस्कलाई प्रधानमन्त्री ओलीले दिए नेपाल भ्रमणको निम्तो

शनिवार , मंसिर ८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका खर्बपति एलन मस्कलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

शुक्रबार साँझ भर्चुअल वार्तापश्चात प्रधानमन्त्री ओलीले मस्कलाई भ्रमणको निम्तो दिएका हुन् ।

ओलीले मस्कमार्फत नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएको बताइएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077