Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

शनिवार , मंसिर ८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली बिरामी परेका छन्।

उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।

प्रधानमन्त्री ओलीले बुवालाई फोक्सोसम्बन्धी समस्या देखिएको जानकारी फेसबुकमार्फत दिएका छन्।

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, 'बुवालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।'

शनिबार दिउँसो अस्पताल पुगेर प्रधानमन्त्री ओलीले आफ्ना बुवालाई भेटेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077