Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वायनाडमा राहुल गान्धीकी महिनी प्रियंकाको सानदार जित

वायनाडमा राहुल गान्धीकी महिनी प्रियंकाको सानदार जित

शनिवार , मंसिर ८, २०८१

एजेन्सी । भारतको वायनाड लोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसकी नेतृ प्रियंका गान्धी निर्वाचित भएकी छन् ।

उनी निकटतम् प्रतिद्वन्द्वी उम्मेदवारको तुलनामा चार लाखभन्दा बढी मतान्तरले विजयी भएकी हुन् ।

प्रियंकाले ६ लाख २० हजारभन्दा बढी मत पाएकी छिन् ।

वायनाडमा कम्युनिस्ट पार्टीका सत्यन मोकेरी दोस्रो र भाजपाका नाव्या हरिदास तेस्रो भए ।

राहुल गान्धीले छोडेपछि वायनाड सिटमा उपनिर्वाचन भएको हो । उनी राहुलकी बहिनी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077