Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लेबनानमा इजरायल र हिजबुल्लाबीच युद्धविरामको तयारी

लेबनानमा इजरायल र हिजबुल्लाबीच युद्धविरामको तयारी

मंगलवार , मंसिर ११, २०८१

एजेन्सी । इजरायल र लेबनान युद्धविराम सम्झौताको नजिक रहेको दाबी गरिएको छ ।

यसबारे इजरायली मन्त्रिपरिषद्ले आज बैठक बसेर थप छलफल गर्ने छ ।

इजरायल र इरान समर्थित लेबनानी विद्रोही हिजबुल्लाहबीचको लडाइँ अन्त्य गर्न ६० दिनको युद्धविरामको प्रस्ताव गरिएको बताइएको छ ।

युद्धविरामको प्रस्तावमा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता लिने र यस क्षेत्रमा हिजबुल्लाहको उपस्थितिको अन्त्य गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077