Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लेबनानमा इजरायलले हवाई आक्रमण गर्दा ३४ जनाको मृत्यु

लेबनानमा इजरायलले हवाई आक्रमण गर्दा ३४ जनाको मृत्यु

मंगलवार , मंसिर ११, २०८१

एजेन्सी । दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई हमलामा ३४ जनाको मृत्यु भएको छ भने ८० घाइते छन् ।

पूर्वी लेबनानमा २४ जनाको मृत्यु भएको छ । ४४ जना घाइते भएका छन् ।

आक्रमण बोडाइ, श्मुस्टार, हाफिर र रस अल–इन सहरहरूका साथै बालबेक–हर्मेल गभर्नोरेट भित्र अवस्थित फ्लाउई, ब्रिटल, हाउर ताला र बेका उपत्यकाका गाउँहरूमा रिपोर्ट गरिएको थियो ।

यस्तै, दक्षिणी लेबनानमा १० जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077