Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री ओली लुम्बिनीमा

दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री ओली लुम्बिनीमा

शुक्रवार , मंसिर १४, २०८१

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री ओली लुम्बिनी पुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री चेतनारायण आचार्यलेले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गरे।

प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी पुगेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री विद्या भट्टराई सहभागी हुँदैछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077