Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शुक्रबार साँझ चीनको छेङ्दुमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री राणा बिहीबार चीन प्रस्थान गरेकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणको तयारीका लागि उनी त्यसतर्फ लागेकी थिइन् ।

उनी शनिबार फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077