Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेपाल प्रहरीका २७८ सईको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

नेपाल प्रहरीका २७८ सईको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

शनिवार , मंसिर १५, २०८१

काठमाडौँ । नेपाल प्रहरीका २७८ जना प्रहरी नायब निरीक्षक (सई) को सरुवा भएको छ ।

शुक्रबारको अतिरिक्त महानिरीक्षकको निर्णयअनुसार प्रहरी नायब निरीक्षकहरूको सरुवा गरिएको हो ।

प्रचलित नियमअनुरूप तलव, भत्ता लगायतका सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी विभिन्न स्थानका प्रहरी नायब निरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

यस्तो छ सरुवा सूची :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077