Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेपाल प्रहरीका ३१७ जना वरिष्ठ सईको सरुवा [नामसहित]

नेपाल प्रहरीका ३१७ जना वरिष्ठ सईको सरुवा [नामसहित]

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । नेपाल प्रहरीका ३१७ प्रहरी वरिष्ठ नायब निरीक्षकहरू (वरिष्ठ सई) को सरुवा भएको छ ।

शुक्रबारको प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयअनुसार वरिष्ठ सईहरुको सरुवा गरिएको हो ।

प्रचलित नियमअनुरूप तलव, भत्ता लगायतका सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी विभिन्न स्थानका वरिष्ठ सइहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवासम्बन्धी विवरण अभिलेखमा अद्यावधिक गर्न र आवश्यक प्रक्रिया अघि बढाउन, सम्बन्धित कार्यालयहरूलाई औपचारिक पत्रमार्फत बोधार्थ गराइएको छ।

हेर्नुहोस् सरुवा सूची :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077