Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

तारकेश्वरमा बस र ट्रक ठोक्कीयो, २ जनाको घटनास्थलमै मृत्यु

तारकेश्वरमा बस र ट्रक ठोक्कीयो, २ जनाको घटनास्थलमै मृत्यु

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । तारकेश्वर नगरपालिकाको शान्ति टोल नजिकै आज विहान बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ।

प्रहरी वृत्त बालाजुका अनुसार शान्ति टोल नजिकै दुईवटा सवारी एकआपसमा ठोक्किँदा अन्य केहि यात्रुसमेत घाइते भएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077