Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बने मार्टिन गप्टिल

एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बने मार्टिन गप्टिल

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । सिद्र्धर्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किंग्सका ओपनर मार्टिन गप्टिलले अर्धशतक पूरा गरेका छन् ।

जनकपुर बोल्ट्सविरुद्ध उनले ३६ बलमा अर्धशतक पुरा गरेका हुन् । विराटनगरले १५.२ ओभरमा ५ विकेट गुमाउँदै १०० रन बनाएको छ ।

विराटनगरका ओपनर लोकेश बम ५, निकोलश किर्तोन ९ र अकिव इल्यास १५ रन बनाएर आउट भए भने मार्टिन पनि आउट भएका छन्। जनकपुरका ललित राजवंशी, हर्ष थक्कर र मोहमद मोहसिनले एकएक विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077