Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सिके राउत एक हप्ताका लागि चीन प्रस्थान

सिके राउत एक हप्ताका लागि चीन प्रस्थान

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत चीन भ्रमणका लागि प्रस्थान गरेका छन् ।

उनी शनिबार एक हप्ता लामो निजी भ्रमणका लागि चीन प्रस्थान गरेका हुन् ।

पार्टीका केन्द्रीय प्रवक्ता शरद्सिंह यादवका अनुसार चीनमा हुँदा अध्यक्ष राउतले निजी भेटघाट तथा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

यस्तै हिजो नै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पनि चीन उडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077