Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमान्डुविरुद्ध राइनोजलाई पहिलो सफलता, इस्किनाजी 'आउट'

काठमान्डुविरुद्ध राइनोजलाई पहिलो सफलता, इस्किनाजी 'आउट'

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजलाई पहिलो सफलता मिलेको छ ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजलाई पहिलो सफलता मिलेको हो ।

स्टेफेन इस्किनाजी दुई रनमा क्याच आउट भए । उनलाई चितवन राइनोजका सोहेल तनविरले क्याच गराए ।

अहिले टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाजविरुद्ध पहिले बलिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077