Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल : चितवन राइनोजलाई दोस्रो सफलता

एनपीएल : चितवन राइनोजलाई दोस्रो सफलता

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजलाई दोस्रो सफलता मिलेको छ ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजलाई दोस्रो सफलता मिलेको हो ।

राइनोजका सोहेल तनविरले काठमान्डुका माइकल लेभिटलाई क्याच आउट गराए । उनी २५ रन बनाएर आउट भए ।

अहिले टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाजविरुद्ध पहिले बलिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म गुर्खाजले ४ ओभरमा २८ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077