Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कुशल मल्लले दिलाए चितवन राइनोजलाई तेस्रो सफलता

कुशल मल्लले दिलाए चितवन राइनोजलाई तेस्रो सफलता

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजलाई तेस्रो सफलता मिलेको छ ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजलाई तेस्रो सफलता मिलेको हो ।

राइनोजका कुशल मल्लले जेरार्ड एरासमसलाई ४ रनमा क्यान आउट गराए ।

अहिले टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाजविरुद्ध पहिले बलिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म गुर्खाजले ५.१ ओभरमा तीन विकेट गुमाएर ३४ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077