Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमान्डुविरुद्ध चितवनको उत्कृष्ट सुरुवात

काठमान्डुविरुद्ध चितवनको उत्कृष्ट सुरुवात

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजलाई चौथो सफलता मिलेको छ ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजलाई चौथो सफलता मिलेको हो ।

राइनोजका सोहेल तनविरले काठमान्डुका भीम सार्कीलाई १ रनमा एलबीडब्लु धरापमा पारे । योसँगै सोहेल तनविरले तीन विकेट लिए ।

अहिले टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाजविरुद्ध पहिले बलिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म गुर्खाजले ६.२ ओभरमा चार विकेट गुमाएर ४० रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077