Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ

एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो र आज एनपीएलमा सट्टेबाजी गराएको आरोपमा चार जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो।

सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबी स्रोतले बतायो ।

हिजो पक्राउ परेका दुई जना भारतीय रहेको बताइएको छ।

एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077