Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जमिन खन्ने क्रममा चितवनमा दुइटा बम फेला

जमिन खन्ने क्रममा चितवनमा दुइटा बम फेला

मंगलवार , मंसिर १८, २०८१

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा दुइटा ग्रिनेड बम फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा दुइटा बम भेटिएका हुन् ।

ती बम डिस्पोज गर्न नेपाली सेनाको टोली परिचालन भएको बताइएको छ ।

सेनाको टोली पुगेसँगै बमको अवस्थाबारे थप जानकारी हुने चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077