Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनगढीका मेयरको स्वास्थ्यमा समस्या, थप उपचारका लागि दिल्ली लगियो

धनगढीका मेयरको स्वास्थ्यमा समस्या, थप उपचारका लागि दिल्ली लगियो

शनिवार , मंसिर २२, २०८१

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थ्यमा समस्या देखिएको छ ।

स्वास्थ्यमा समस्या देखा परेपछि मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई मस्तिष्क घातको समस्या देखिएको छ ।

माया मेट्रो अस्पताल धनगढीमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको दिल्ली लगिएको छ ।

यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077