Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

४५ अंकले नेप्से घट्दा ७ अर्ब ४६ करोडको सेयर कारोबार

४५ अंकले नेप्से घट्दा ७ अर्ब ४६ करोडको सेयर कारोबार

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ।

नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९.०० विन्दुमा पुगेको हो।

आज ३२१ स्क्रिप्सको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९९९ रुपैयाँमा खरिदबिक्री भए।

कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो।

सो कम्पनीको ३२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077