Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनगढीका मेयर हमालको स्वास्थ्यमा सुधार, अब शल्यक्रिया गर्नु नपर्ने

धनगढीका मेयर हमालको स्वास्थ्यमा सुधार, अब शल्यक्रिया गर्नु नपर्ने

मंगलवार , मंसिर २५, २०८१

धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

भाइ श्याम हमालका अनुसार, नगरप्रमुख हमालको स्वास्थ्य अब शल्यक्रिया गर्नु नपर्ने अवस्थामा पुगेको हो । तर अझै केही समय निगरानीमा राखेर थप उपचार अगाडि बढाइने छ ।

उनका अनुसार हाल उनलाई न्युरो इन्टेन्सिभ केयर आईसीयू र स्ट्रोक युनिटमा निगरानीमा राखिएको छ ।

हाल उनी भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077