Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ लाख ५४ हजार २ सय कायम भएको हो।

हिजो मंगलबार सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेर आज सुन तोलाको एक लाख ५४ हजार दुई सय रुपैयाँ पुगेको छ।

हिजो सुनको मूल्य एक लाख ५२ हजार दुईसय रुपैयाँ थियो। दुई दिनमै सुनको मूल्य चार हजार एकसय रुपैयाँ बढेको छ। बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

मङ्गलवार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077